चीनले ताइवानमा घेरा हाल्यो

एजेन्सी । चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको बीबीसीले जनाएको छ । चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ । ताइवानको रक्षा […]

सम्बन्धित सामग्री

चिनियाँ लडाकु विमानको घेरा तोड्दै अमेरिकी सभामुख पेलोसी ताइवानमा

अमेरिकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान पुगेकी छिन् । चिनियाँ चेतावनीबीच पेलोसी ताइवान उत्रिएकी हुन् । पेलोसीले बुधबार ताइवानी राष्ट्रपति साई इंग वेनलाई भेट्नेलगायत उनका प्रमुख कार्यक्रम बुधबारका लागि तय गरिएको छ ।

पेलोसी जान खोज्दा ताइवानमा चिनियाँ लडाकु विमानको घेरा

अमेरिकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवानको भ्रमणका लागि ताइपेईमा उत्रिने अनुमान गरिएकाबीच ताइवानमा स्ट्रेटमा स्थिती बिग्रिन थालेको छ । चीनले पेलोसीको ताइवान भ्रमणलाई लिएर चेतावनी दिइरहेको छ भने यसबीच ताइवान स्ट्रेटलाई विभाजित गर्ने मध्य रेखाको नजिक थुप्रै चिनियाँ लडाकु विमानहरुले उडान भरेका छन् ।