ताइपेई- ताइवानमा हुन लागेको निर्वाचनलाई प्रभावित बनाउन चीनले त्यहाँका नेताहरुलाई घुमघामको व्यवस्था मिलाएको पाइएको छ । ताइवानी सुरक्षा निकायहरुले सस्तो भ्रमण, यातायात, खानपिनजस्ता सुविधा दिएर चीनको ताइवान मामिला कार्यालयले नेताहरुलाई भ्रमणमा लगेको जनाएका छन् । ताइवानमा अर्को वर्षको जनवरी १३ मा राष्ट्रपतीय एवम् संसदीय निर्वाचन हुँदैछ । ताइवानको कानुनले निर्वाचन अभियानमा चीनसहित ‘विदेशी दुश्मन शक्ति’ […]