अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छिन्। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनावलाई थप चर्काएको छ।२५ वर्षमा एक उच्चस्तरीय अमेरिकी राजनीतिज्ञले ताइवानको यो पहिलो भ्रमण हो। चीनले पेलोसीको ताइवान भ्रमणलाई 'अत्यन्तै खतरनाक' भनेर अर्थ्याएको छ।चीनका उपविदेशमन्त्री सी फेङले यसलाई द्वेषपूर्ण भनेका छन् भने यसले भयावह परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्। उता अमेरिकाका राष्ट्रिय सुरक्षा वि