बलिउड अभिनेता शाहरूख खानलाई गुजरात उच्च अदालतले राहत दिएको छ। फिल्म ‘रईस’को प्रोमोसनका क्रममा भएको भागदौड मामिलामा गुजरात उच्च अदालतले खानलाई राहत दिएको हो।
फिल्म ‘रईस’को प्रोमोसनको क्रममा रेलवे स्टेशनमा भएको घटनासँग जोडिएर खानविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दालाई अदालतले खारेज गरेको हो।
न्यायाधीश निखिल करीलले यो मुद्दामा फैसला सुनाएका…