जेल बाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई अदालतले दियो अनुमति

काठमाडौं,१० फागुन । क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै पुनरावेदनका लागि पुगेका उनालाई अदालतले बाहिरै बसेर मुद्दा लड्न लिखित अनुमति दिएको हो । उनी जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् । गत महिना […]