जापानको उच्च अदालतले दियो समलिङ्गी विवाहलाई मान्यता

टोकियो– जापानको एक उच्च अदालतले देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने कुरा असंवैधानिक भएको फैसला सुनाएको छ । सो फैसाला पछि सरकारलाई यौन अल्पसंख्यकहरूको सुरक्षाका लागि थप काम गर्न थप दबाब दिएको छ । सप्पोरो उच्च अदालतले २०२१ मा तल्लो अदालतको ऐतिहासिक फैसलालाई समर्थन गर्‍यो, जसमा समलिङ्गी विवाहलाई मान्यता नदिँदा संविधान अन्तर्गत संरक्षित समानताको अधिकार […]