प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी चलाउनु ?

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलापछि देउवाको प्रतिक्रिया : लोकतन्त्र र विधिको शासन जोगियो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक विधिको शासनलाई जोगाएको बताएका छन्।  सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् ।  यस्तै उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए ।  सर्वोच्च अदालतले आज प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो । साउन ३ भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन र त्यस...

सर्वाेच्चको फैसलापछि जनार्दन शर्माको प्रतिक्रिया : ‘प्रतिगमन परास्त भो !’

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो !’ सर्वाेच्चले विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । देउवा लगायत प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमाथि अदालतले सोमवार फैसला सुनाएको छ ।

अदालतको आदेशपछि एमालेको प्रतिक्रिया : देशको राजनीति जटिल मोडतिर गयो

काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सर्वोच्च अदालतले आजको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । अदालतको आजको आदेशले देशको राजनीति थप जटिलतातर्फ गएको बताए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले जेठ २१ र जेठ २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई […]

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गगन थापाको विश्वास (भिडियो सहित)

नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । सर्वोच्च अदालत परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अदालतमा संसदको कुल संख्याको ५४ प्रतिशत सांसद आइपुगेको भन्दै  संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । त्यसैले अब सर्वोच्च अदालतले पनि दायाँबायाँ गर्न नमिल्ने उनको भनाइ छ । थापाले संसद पुनःस्थापना हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । उनले भने, ‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा सशरीर आयौं, सर्वोच्चले दायाँबायाँ गर्न

भारतको प्रतिक्रिया : संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन् । अदालतको फैसलाबारे सोधिएको प्रश्नमा उनले भने,‘ २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । […]