पाँच मुद्दामा नौजनालाई विशेष अदालतले दियो सफाइ

विशेष अदालतले भ्रष्टाचार अभियोग लागेका पाँच मुद्दाका प्रतिवादीलाई सफाइ दिएको छ । बिहीबार विशेषको दुई इजलासले यातायात व्यवस्था कार्यालय सेतीका प्रमुखसहित तीनजनाका साथै अन्य ६ जनामाथि दायर भ्रष्टाचार मुद्दामाथि फैसला सुनाउँदै...

सम्बन्धित सामग्री

इटहरी खानेपानी : अदालतले दिएन चुनाव रोक्ने अनुमति

इटहरी खानेपानी उपभोक्ता संस्थाको तोकिएको निर्वाचन रोक्नुपरेको मुद्दामा अदालतले आदेश दिन इन्कार गरेको छ ।

अभिनेत्री निशा अधिकारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दियो यस्तो आदेश

काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइताबत सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गर्नुभएको छ । अभिनेत्री …

विशेष अदालतले गरेका फैसलामाथि छानबिनको माग गर्दै न्यायपरिषदमा उजुरी

पर्याप्त प्रमाण हुँदाहुँदै पनि कतिपय मुद्दामा प्रमाण नहेरी अनुमानका आधारमा फैसला गरिएको दाबी विशेष अदालतले गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३९ मुद्दाको फैसला गरेको थियो, तीमध्ये दुई सय ५९...

काष्ठमण्डपको मूर्तिबारेको अवहेलना मुद्दामा अदालतले माग्यो जवाफ

२४ चैत, काठमाडौं । सर्वोच्च अदालतले काष्ठमण्डपमा प्राचीन मूर्ति परिवर्तन गरेर कोठामा बन्द गरी राखेरअदातलको अवहेलना भएको विषयमा जवाफ माग गरेको छ । काष्ठमण्डप पुनर्निर्माण समितिसहित काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका हेरचाह अड्डासँग अदालतले जवाफ माग गरेको हो । अदालतले यसअघि मूर्तिबारे विवाद भएपछि यथास्थितिमा राख्न आदेश दिएपनि राष्ट्रपतिको उपस्थितिमा काष्ठमण्डपको लोकार्पण भएको थियो […]

उच्च अदालतले उल्ट्याइदियो जिल्ला अदालतका बलात्कारसम्बन्धी दुई फैसला

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको […]

उच्च अदालतले उल्ट्यायो बलात्कारका दुई मुद्दा

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको वस्तुनिष्ट प्रमाण नभएको र त्यसलाई पुष्टि गर्ने आधार पनि नभएको भन्दै विसं २०७७ असार १५ गते प्रतिवादीलाई सफाइ दिएको थियो । तर उच्

बलात्कारका दुई मुद्दामा उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

बलात्कारका दुई मुद्दामा जिल्ला अदालतले गरेका फैसला उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

बालविवाह मुद्दामा पाँचजनालाई कैद

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँचजनालाई कैद र जरिवानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँचजनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। साथै उनीहरूलाई जनही...

चार्ल्स शोभराजको मुद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजका लागि सुनुवाइ ताकेको छ। शोभराजको मुद्दामा  न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो। यसअघि गत पुष ८...

आलमको मुद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ तोकेको छ। शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो। आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका...