प्रधानमन्त्री केपी शर्मा ओलीले १५ असाेजकाे विशेष पत्रकार सम्मेलनमा अविरल वर्षा, बाढीपहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य सुरु भएको र दुई दिनभित्र खोज र उद्धार कार्य सकिने दाबी गरे । घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि फैलिन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले जानकारी गराए । प्रधानमन्त्रीले भनेझैँ...