नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण युवालाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले सबै जिल्ला समितिलाई परिपत्र गर्दै बाढी पहिराबाट विपत्तिमा परेकाको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिनुभएको हो । तरुण दलले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, लमजुङ, मनाङ, म्याग्दी, कास्की, …