बाढी पीडितको उद्धार र राहतमा छिटो काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी पीडितको उद्धार र राहतमा छिटो छरीतो रुपमा काम गर्न निर्देशन दिनुभएको छ । कास्की, पर्वतलगायतका जिल्लामा बाढी पहिरोले धनजनको क्षति भएपछि उद्धार र राहतमा स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको हो । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा उहाँले सुरक्षा निकायका […]