उद्दार र राहतमा खटिन नेता कार्यकर्तालाई नेपाल समूहको  निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार  नेपाल समुहले बाढी पहिरोबाट पीडितहरुको उद्दार र राहतमा खटिन नेता कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।  आज बसेको स्थायी समिति सदस्यहरुको भर्चुअल बैठकले त्यस्तो निर्देशन दिएको...

सम्बन्धित सामग्री

भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

भूकम्प प्रभावितको उद्दार तथा राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा परी मृत्यु भएकाका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन। आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका ह

जापानमा पहिरामा परेर २० जना बेपत्ता, दुई जनाको शव भेटियो

जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन–तत्काल जोखिम क्षेत्रका उद्दारमा खटिनू

काठमाडौं। गृहमन्त्री खगराज अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्दारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन्। यस्तै विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्दार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। बैठकमा सुरक्षानिकायले बाढीपहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेको थियो।

विपद्‍मा परेकाको तत्काल उद्दार र राहतमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोले देशका विभिन्न स्थानमा क्षति पुर्याएको भन्दै कार्यकर्तालाई तत्काल आ–आफ्नो क्षेत्रबाट उद्दार र राहतमा खटिन निर्देशन दिएका छन्।  सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुराएको भन्दै कार्यकर्तालाई तत्काल उद्दार र राहतमा खटिन निर्देशन दिएका हुन्।  साथै देउवाले विपदमा परेकालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत प्याकेजको माग पनि गरेका छन्।  केही दिनदेखि परेको अविरल बर्षाका कारण #सि...

बाढी-डुबान पीडितको उद्दार र राहतमा जुट्न कार्यकर्तालाई ओली-प्रचण्डको निर्देशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बाढी र डुबानमा परेका नागरिककको उद्दार तथा राहत वितरणको कार्यक्रममा जुट्न पार्टीका नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय ओली-प्रचण्डले भन...