पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन मन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।