उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन्।

सम्बन्धित सामग्री

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन […]

राहत र उद्धारमा जुट्न देउवाको निर्देशन, भने : सरकारी कामको पनि अनुगमन गर्नू

काठमाडौं :   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। कांग्रेसले नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह पनि गरेको छ।...