काठमाडौं महानगरको मतगणना बेलुकीसम्म सकिने, १२ सय मतपत्र गन्न बाँकी

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। बिहिबार बेलुकीसम्म मत गणना सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार अब वडा नम्बर १४ को...

सम्बन्धित सामग्री

३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना स्थगित

काठमाडौं, १६ मंसिर । बाजुरामा बिहीबारदेखि जारी सुरु भएको मतगणना पुनः रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिपछि मतपत्र भेटिएपछि गणना स्थगित भएको हो । मतगणना गर्ने क्रममा ३० मतपत्र बढी भेटिएको हो । २३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २३ सय ४२ मतपत्र भेटिएपछि दलका […]

उदयपुर १ अपडेट : १०० मतपत्र बदर गरेर गणना सुरु

१३ मंसिर, काठमाडौं । उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी […]

उदयपुर-१ मा आजबाट पुन: सुरु भयो मतगणना

काठमाडौं : उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ। सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो। गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र प्रतिनिधसभाको मतपेटिकामा भेटिएको र केहीमा…

इलाम २ मा राेकियो मतगणना, गठबन्धनको नाराबाजी

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ। अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्। सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।एउटा वडाको १९ सय ९२ मत गणना गर्न बाँकी छँदा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।

इलाम-२ को मतगणना स्थगित

काठमाडौं– निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।  अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र […]

रुपन्देही–२ को मतगणना अबरुद्ध

काठमाडौं, ९ मंसिर । रुपन्देही–२ मा मतगणना अबरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणना बढी मतपत्र भेटिएपछि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो । ८१ हजार खसेको मतमध्ये ६ हजार मत गन्न बाँकी हुदा मतगणना अबरुद्ध भएको हो ।

'प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक हुन्छ, आठ दिनमा सक्छौं'

काठमाडौं : निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक सुरु हुने जनाएको छ। आइतबार साँझ आयोगमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले केही स्थानमा मतपत्र फरक मतपेटिकामा परेको हुनाले एकैपटक गणना गर्न लागिएको बताए।‘प्रत्यक्षतर्फको मतपत्र समानुपातिकतर्फको बाकसमा र समानुपातिक तर्फको मतपत्र प्रत्यक्षतर्फको बाकसमा परेको भन्ने कुरा धेरै ठाउँबाट आएको छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘मत खेर जान दिँदैनौँ। सदर मत छ भने गणना गर्ने गरी प्रतिनिधिसभा र प्र

विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

३१ वैशाख, काठमाडौं । झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् । तर यसले मतगणनालाई कुनै प्रभाव नपारेको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले अनलाइनखबरलाई बताए । ‘बाहिर नारावाजी भएको छ, भित्र कुनै प्रभाव भएको छैन’ उनले भने, ‘मैले पनि प्रमुख जिल्ला […]

पाँच दिनमा देशभरकै मतगणना सक्ने तयारी : आयोग

काठमाडौं : निर्वाचन आयोगले ५ दिनभित्र सबै मतगणना सक्ने कार्ययोजना बनाएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज राति ८ बजेदेखि नै मतगणना थाल्ने जानकारी दिए।‘५ बजेसम्ममा सबै ठाउँको मतदान सक्ने प्रयत्न गरेका छौँ, आज ८ बजेदेखि नै ३० प्रतिशत स्थानीय तहको मतगणना हुन्छ, ५ दिनमा सबै निर्वाचन सक्ने योजना बनाएका छौँ,’ उनले भने।उनका अनुसार कठिनाइ पर्ने ठाउँहरूमा भोलि (शनिबार) बिहान २ बजेसम्ममा सबै मतदान स्थलकाे मतपत्र संकलन गरि सकिनेछ। निर्वाचन आचारसंहिता पालना नगर्न

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

काठमाडौं, वैशाख ३० । चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। ‘मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामरासहित जाली लगाइएको छु उनले भने, ‘यसपटक मतपत्र च्यात्न […]