रुपन्देही–२ को मतगणना अबरुद्ध

काठमाडौं, ९ मंसिर । रुपन्देही–२ मा मतगणना अबरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणना बढी मतपत्र भेटिएपछि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो । ८१ हजार खसेको मतमध्ये ६ हजार मत गन्न बाँकी हुदा मतगणना अबरुद्ध भएको हो ।

सम्बन्धित सामग्री

रुपन्देही–२ मा रोकिएको मतगणना पुनः सुरु

बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ। मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका सत्तारूढ गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको अनुपस्थितिमै निर्वाचन कार्यालयले मतगणना सुरु गरेको हो। मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्याभन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धनसहित रास्वपा र अन्य उम्मेदवारहरु विरोधमा […]

रुपन्देही २ मा विवादका कारण रोकिएको मतगणना पुनः सुरु

९ मंसिर, बुटवल । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो । मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि नेकपा एमाले इतरका दलका प्रतिनिधिहरुले मतगणना अघि बढ्न दिएका थिएनन् । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक […]

रुपन्देही २ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। मतपेटिकामा बढी मत भेटिएपछि स्थगित भएको मतगणना मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मानेर गणना सुरु गर्न आयोगले निर्देशन दिएको हो। आयोगले भनेको छन्, ‘मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारु गर्न […]

रुपन्देही-२ को मतगणना संचालन गर्न आयोगको निर्देशन

बुटवल : निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर २ को मतगणना संचालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धन, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले मतगणना रोक्न र पुनः मतदानको माग गरेका थिए। निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना संचालन गर्न मुख्य निर्वाचन…

रुपन्देही २ मा पुनः मतदानको माग

बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ। मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो। सत्ता गठबन्धनसहितका दलहरुले रुपन्देही २ मा पुनः मतदानको माग गरेका छन्। नेपाली कांग्रेस, […]

रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

९ मंसिर, बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना रोकिएको हो । मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका […]

रुपन्देही २ को मतगणना रोकियो

प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ मा भइरहेको मतगणना रोकिएको छ । मतगणनास्थलमा कम्युटरमा राखिएको तथ्यांक र गणनास्थलको मतपत्रको संख्या फरक परेपछि मतगणना रोकिएको छ ।  गणनाका क्रममा ३४ मत...

रुपन्देही- २ को मतगणना सुरु

रुपन्देही क्षेत्र नं २ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ।   यहाँ नेकपा एमालेबाट विष्णु पाैडेल उम्मेदवार रहेका छन्। सत्तारूढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका  केशवबहादुर (केशव सूर्यवंशी) थापालाई समर्थन गरेकाे थियाे।   गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदार राजु गुरुङको उम्मेदवारी सर्वाेच्चले खारेज गरिदिएकाे थियाे। यसैगरी, […]

रुपन्देही–२ मा मतगणना सुरु

बुटवल– रूपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए ।  सुरुमा सरस्वती मावि बुटवल-१ र न्युलाइट मावि […]

रुपन्देही–२ मा ११ बजेदेखि मतगणना सुरु हुँदै

बुटवल  ।  रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ । यसअघि माओवादीका प्रतिनिधिले विवाद सुरु गरेपछि रातिदेखि सुरु गर्ने भनिएको मतगणना रोकिएको थियो । सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको […]