इलाम-२ को मतगणना स्थगित

काठमाडौं– निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।  अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र […]

सम्बन्धित सामग्री

इलाम–२ बाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् ।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।  यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार चारपटक निर्वाचन जितेका थिए । यो उनको पाँचौ जित हो ।शनिबार दिउँसो सो क्षेत्रमा मतपत्रका विषयमा विवाद भएर मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट फेरि मतगणना सु

इलाम २ मा राेकियो मतगणना, गठबन्धनको नाराबाजी

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ। अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्। सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।एउटा वडाको १९ सय ९२ मत गणना गर्न बाँकी छँदा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।

अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

इलाम २ को मत गणना राकिएको छ। प्रतिनिधिसभा सदस्यका लागि भएका निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ।  इलाम नगरपालिकाका– १ को मतगणना बाँकी...

इलाम २ को मत गणना रोकियो

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना हुँदै गर्दा रोकिएको छ । निर्वाचत अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन् ।

इलाम २ को मत गणना रोकियो

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना भइरहँदा रोकिएको छ । निर्वाचत अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका छन् ।

इलाम-२ मा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थगित

​काठमाडौँ- इलाम २ प्रतिनिधि सभाका लागि भइरहेकाे मतगणना स्थगित भएकाे छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएपछि मतगणना स्थगित भएकाे हाे । अहिले इलामको वडा नम्बर १ को गणना भइरहेको थियाे । मतगणना स्थगित भएपछि अहिले त्यहाँ स्थिति तनाव ग्...

इलाम-२ मा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थगित

​काठमाडौँ- इलाम २ प्रतिनिधि सभाका लागि भइरहेकाे मतगणना स्थगित भएकाे छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएपछि मतगणना स्थगित भएकाे हाे । अहिले इलामको वडा नम्बर १ को गणना भइरहेको थियाे । मतगणना स्थगित भएपछि अहिले त्यहाँ स्थिति तनाव ग्...

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव

इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । यद्यपि, इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले कांग्रेसका उम्मेदवार खड्काको टोली आफु हार्ने संकेत पाएपछि अनावश्यक  ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको बताए । उनले अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको समेत बताए  ।  मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ

इलाम २ मा मतगणना स्थगित, क्षेत्र १ मा पनि सहमति जुटेन

इलामको क्षेत्र नम्बर २ मा भइरहेको मतगणना अघि साढे ३ बजेदेखि स्थगित भएको छ।