उदयपुर १ अपडेट : १०० मतपत्र बदर गरेर गणना सुरु

१३ मंसिर, काठमाडौं । उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी […]

सम्बन्धित सामग्री

उदयपुर-१ : १०० मतपत्र बदर गरेर गणना सुरु

उदयपुर -  त्रियुगा नमुना माध्यामिक विद्यालय गाईघाट मतगणना केन्द्रमा स्थगित भएको मतगणना ४८ घण्टापछि पुन: सुरु भएको छ । आइतबार बिहान ८ बजेबाट स्थगित भएको मतगणना मंगलबार बिहान ८ बजेबाट सुरु भएको हो ।  उदयपुर १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि विवाद ...

संघको बाकसमा परेको प्रदेशका सय मत बदर गरेर उदयपुरमा गणना सुचारु

उदयपुर । उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो । १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको आयाेगले जनाएकाे छ । गत शनिबार बिहान क्षेत्र नं १ को मतणना […]