सरकार बनेपछि साझा कार्यक्रम बनाउने हुटहुटी

काठमाडौं । संविधान अनुसार नै कुनै एक दलले बहुमतको सरकार बनाउने सम्भावन न्यून रहन्छ । हरेक गठबन्धन सरकार बनेपछि सत्ताका सूत्रधार दलका शीर्ष नेतासँग सरकारको साझा कार्यक्रम बनाउने हुटहुटी पलाउने गर्छ । शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकार बनाउने मुख्य भूमिका निर्वाह गरेका पुष्पकमल दाहालमा साझा कार्यक्रम बनाउने जुन छटपटी थियो, अहिले एमाले अध्यक्ष केपी शर्मा […]

सम्बन्धित सामग्री

सरकार चलाउन संयन्त्र र साझा कार्यक्रम चाहिन्छ : गिरिराजमणि पोखरेल

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन्। उनले वर्तमान सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। उनले गठबन्धन सरकार भएको हुनाले न्यूनतम साझा कार्यक्रम पनि आवश्यक रहेको बताए।उनले सरकार सञ्चालनका लागि आचारसंहिता पनि चाहिने बताए। उपमहासचिव पोखरेलले कस्ता व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल आवश्यक रहेको बताए। उनले भ्रष्टाचारबाट मुक्त रहेक

न्यूनतम साझा कार्यक्रम: सरकारको प्राथमिकता सुशासन

नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सुशासनलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको छ।...

प्रदेश–१ सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर-प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले ५ दलीय गठबन्धनको सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम सरकारको मार्गदर्शनमा रुपमा रहने जानकारी दिए । मुख्यमन्त्री राईले न्यूनतम साझा […]

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ […]

वागमती सरकारको न्युनतम साझा कार्यक्रम : चैतभित्र सबैलाई खोप

१६ मंसिर, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ । न्युनतम साझा कार्यक्रममा प्रदेश सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरिएको छ । […]

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ । यसअघि प्रदेश सरकारले विद्युतीय बस खरिद् प्रक्रियालाई रोक्ने र संघीय सरकारले चासो नदिएको भन्दै पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको काम स्थगित

बल्ल आयो साझा कार्यक्रम, अब मन्त्रिपरिषदले पूर्णता पाउने आशा

काठमाडौं : सत्तारुढ गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घ प्रतीक्षित न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक समारोहका बीच गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याएको हो।सरकार बनिएदेखि नै यसको प्रतिक्षा गरिएको थियो । नेता देउवा प्रधानमन्त्री भएको करिब महिना दिन हुन लाग्दा पनि न्यूनतम साझा कार्यक्रम नभएको कारण देखाएर मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय स

सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै

सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम सार्वजनिकको तयारी गरिएको छ । कार्यदलले सरकार सञ्चालनका लागि भन्दै तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गर्न लागिएको हो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज अपरान्ह सार्वजनिकको तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए । गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपनि मन्त्रिपरिषद्लाई पनि छिट्टै पूर्णता दिइने बताइएको छ । कार्यदलले शुक्रबार नै शीर्ष नेतृत्वलाई प्र...

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेकाे सरकारका न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने तयारी भएकाे छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकार सञ्चालनका लागि तयार गरेको उक्त कार्यक्रम र कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको हो । शुक्रवार कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र […]

साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न देउवा–प्रचण्ड सहमत

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध