वागमती सरकारको न्युनतम साझा कार्यक्रम : चैतभित्र सबैलाई खोप

१६ मंसिर, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ । न्युनतम साझा कार्यक्रममा प्रदेश सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरिएको छ । […]

सम्बन्धित सामग्री

सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने

बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो।...

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा रहेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ।कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ। सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।

सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम आज सकिने

काठमाडौं। सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम आज सक्ने भएको छ। न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले आजसम्म सम्पूर्ण काम सक्ने बताएको हो। कार्यदलका संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जनाए।

सरकारको न्युनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सकिने

सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सक्ने भएको छ।

सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्म सकिन्छ : विष्णु पौडेल

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ । न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ । बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट […]

सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्म सकिने

सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ। न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ। बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदल संयोजक...

कस्तो आउँदैछ सरकारको न्युनतम साझा कार्यक्रम ?

काठमाडाैं । सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । सत्तारुढ गठबन्धनका नेताहरु सरकारको न्युनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् । कतिपय दलहरु भने सरकारले ल्याउने न्युनतम साझा कार्यक्रमलाई हेरेर मात्र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पर्खाइमा रहेका छन् । सत्तारुढ गठबन्धनका नेताहरुले […]

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली बालुवाटारमा

काठमाडौँ – मन्त्रिपरिषद विस्तार, सरकारको न्युनतम साझा कार्यक्रम जस्ता विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्। मंगलबार साँझ बालुवाटार पुगेका ओलीसँग प्रधानमन्त्री दाहालले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तार र भागवण्डाबारे छलफल गरेका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताबीच समसामयीक राजनीति विषय, सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका […]

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ । यसअघि प्रदेश सरकारले विद्युतीय बस खरिद् प्रक्रियालाई रोक्ने र संघीय सरकारले चासो नदिएको भन्दै पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको काम स्थगित