काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन्। उनले वर्तमान सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। उनले गठबन्धन सरकार भएको हुनाले न्यूनतम साझा कार्यक्रम पनि आवश्यक रहेको बताए।उनले सरकार सञ्चालनका लागि आचारसंहिता पनि चाहिने बताए। उपमहासचिव पोखरेलले कस्ता व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल आवश्यक रहेको बताए। उनले भ्रष्टाचारबाट मुक्त रहेक