चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

 सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो । विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले...

सम्बन्धित सामग्री

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौँ– विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो । विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ […]

ढोरपाटनमा वन्यजन्तु चोरीसिकार रोक्न चार जिल्लाको संयुक्त पहल

ढोरपाटनमा चोरी सिकार रोक्न सिकार आरक्षआसपासका चार जिल्लाले संयुक्त कारबाही चलाउने भएका छन् । बागलुङसहित आरक्षको प्रभाव क्षेत्रका चार जिल्लाका सुरक्षा प्रमुख सहभागी ‘वन्यजन्तु अपराध नियन्त्रण समन्वय बैठक’ले चोरी सिकारलाई शून्यनजिक बनाउने निर्णय गरेका हुन् ।

गुणस्तरहीन बिरुवाको आयात रोक्न कडाइ गर्दै गण्डकी

पर्वत : जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरीकी धनमाया पुर्जाले २०७४ सालमा लगाएका अलैँचीका बिरुवाले फल दिने वेला भएको थियो। मिहिनेतको फल पाउने वेला हुन लाग्यो भन्दाभन्दै  सबै बोट मरे।सीमा गोठ मजुवापाखा कबुलीयती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरे। उत्पादन दिने बेला हुनै लाग्दा बनमा रहेका झन्डै ३० हजार बिरुवा निकालेर जलाइएको छ।रोग लागेका बिरुवा फालेर नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार

गलत बुझाइको सिकार

निजगढ-एक रनवे र टर्मिनल भवनका लागि टागियाबस्ती स्थानान्तरण गर्ने तयारी थालेको निजगढ विमानस्थल आयोजना सर्वोच्चले काम रोक्न गरेको आदेशमा गलत बुझाइको सिकार बन्न पुगेको छ ।संरक्षित राष्ट्रिय वन क्षेत्रलाई निकुन्जको वन देखाई वन्यजन्तु तथा वातावरण जोगाउन परियोजनाको काम रोक्न सर्वाेच्चको निर्णय गलत बुझाइले गर्दा आएको हुनसक्ने आशंका गरी आयोजना सिकार बनेको हो ।मुलुककै महत्वाकांक्षी गौरवको […]

छात्राहरूमा बढ्दै गएको यौन हिंसा रोक्न प्रशासनको ध्यानाकर्षण

शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो । त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित छैनन् । यसैबीच शिक्षालयका छात्राहरूमा हुने यौन हिंसा न्यूनीकरण गर्न  माग गर्दै अखिल (क्रान्तिकारी)को छात्रा विभागद्वारा

छात्राहरूमा बढ्दै गएको यौन हिंसा रोक्न प्रशासनको ध्यानाकर्षण

न्युज अफ नेपाल, जुम्ला । शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो । त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित […]

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ । आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको...

वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी सिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ ।

रेसुंगामा वन्यजन्तु चोरी-सिकार बढ्दो, प्रहरी चौकी राख्न माग

पर्यटकीय एवं धार्मिक तपोभूमि रेसुंगामा भइरहेको वन्यजन्तुको चोरी–सिकार रोक्न रेसुंगा संरक्षण समितिले प्रहरी