न्युज अफ नेपाल, जुम्ला । शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो । त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित […]