काठमाडौं: विश्व बैंकले कोरोना भाइरसको प्रभावका कारण दक्षिण एसियाली देशहरु पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक मन्दीको सिकार हुनसक्ने प्रक्षेपण गरेको छ।
विकासशील दक्षिण एसियाका ८ देशमा विश्वको एक चौथाई जनसंख्या छ। आर्थिक मन्दीले गरिबीविरुद्ध लडाईंमा दशकौको प्रगति जोखिममा पर्ने चिन्ता पनि गरिएको छ। कोरोना रोक्न गरिएको लकडाउनले गरिब