वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी सिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ ।

सम्बन्धित सामग्री

नदीजन्य पदार्थको दोहन रोक्न गस्ती

कञ्चनपुर, २९ भदौ । कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन् । सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी […]

रोल्पा र रुकुममा सेनाको हवाई गस्ती

जिल्ला निर्वाचन सुरक्षा समितिहरुका अनुसार मतदातालाई रोकिएको वा रोक्न खोज्ने वातावरण बनेको सूचना अनुसार उक्त क्षेत्रमा हवाइ गस्ती गर्नुपरेको थियो।...

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

काठमाडौँ,२९ कार्तिक । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए । निर्वाचनको समयमा ग्रामीण […]

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

राँझा– निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए । निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार […]

आफ्नो आकाशमा अमेरिकाले ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप

काठमाण्डाै – अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानले आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियाली...

अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह

अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने नाम उल्लेख नगर्ने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ । अधिकारीहरूले हालै अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए ।तिनीहरूले अन्...

अवैध उत्खनन् रोक्न २४सै घण्टा प्रहरीको गस्ती

कालिगण्डकी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले नदी आसपासमा २४सै घण्टा प्रहरी तैनाथ गरेको छ ।पर्वतमा कालिगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको र गैरकानुनी कार्य भएकाले अवैध उत्खनन्मा प्रयोग भएका सामग्री नियन्त्रणमा लिनुका साथै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।“कालिगण्डकी नदी […]

अवैध उत्खनन रोक्न २४ सै घण्टा नदीमा प्रहरीको गस्ती

पर्वत : कालीगण्डकी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले नदी आसपासमा २४ सै घण्टा प्रहरी तैनाथ गरेको छ।पर्वतमा कालीगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको त्यो गैरकानुनी कार्य भएकाले अवैध उत्खननमा प्रयोग भएका सामग्रीहरू नियन्त्रणमा लिनुका साथै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।‘कालीगण्डकी नदी हामी सबैको साझा प्राकृतिक सम्पत्ति हो। प्रहरीको काम भनेको कानुन अनुसार नभएका कामलाई कारबाह

लकडाउनमा वनपैदावर र वन्यजन्तुको तस्करी रोक्न गस्ती

कोरोना भाइरसको संक्रमणका वेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न लमजुङका वनमा गस्ती गरिएको छ

विकृति रोक्न रात्रि गस्ती गर्दै महिला - Naya Patrika

हेटौँडा उपमहानगरपालिका–८ कमानेका महिलाले विकृति रोक्न रात्रि गस्ती सुरु गरेका छन् । उनीहरूले समूह गठन गरी रातभर टोलमा गस्ती थालेपछि प्रहरीले समेत आराम पाएका छन् ।टोलमा मदिरा र लागुऔषधको बिगबिगी बढेकाे गुनासो...पूरा पढ्नुहोस् »