छात्राहरूमा बढ्दै गएको यौन हिंसा रोक्न प्रशासनको ध्यानाकर्षण

शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो । त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित छैनन् । यसैबीच शिक्षालयका छात्राहरूमा हुने यौन हिंसा न्यूनीकरण गर्न  माग गर्दै अखिल (क्रान्तिकारी)को छात्रा विभागद्वारा

सम्बन्धित सामग्री

यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

काठमाडाैँ- प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसा घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरेर समितिले पीडितलाई क्षतिपूर्ति पीडकबाट नभई राज्य कोषबाट उपलब्ध गराउने निर्णय गरेको हो। पीडकबाट कारबाहीस्वरूप प्राप्त हुने रकम […]

यौन हिंसा गरेर फुत्किउँला भनेर कसैले नसोचे हुन्छ :  सिंह

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले यौन हिंसा गरेर कोही फुत्किन नसक्ने बताएकी छन् । बुधबार संघले आयोजना गरेको ‘यौन दुव्र्यवहार विरुद्ध जनचेतना अभियान’  कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै उनले क्षणिक आवेगले जीवनभर जेल पुर्याउने भन्दै पीडकलाई सचेत हुन आग्रह गरेकी गरिन् ।उनले भनिन्, ‘हिंसामा संलग्न हुनेहरुले फुत्किहाल्छौ भन्ने भ्रम नपाल्दा हुन्छ ।’ पीडितलाई नै औँला उठाउने समाज छ तर पीडकलाई सामाजिक बहिष्कार नगर्दासम्म यौन हिंस

यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक संसदीय समितिमा

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभाले यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । सरकारले केही दिन अगाडि प्रतिनिधि सभामा यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको थियो । दुबै विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गरेर […]

यौन हिंसा उजुरीको हदम्याद संशोधन गर्न एम्नेष्टीको माग

काठमाडौं : एम्नेष्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्याद हटाउन माग गरेको छ। एम्नेष्टीले आज विज्ञप्ति जारी गर्दे नेपालको बलात्कारसम्बन्धी कानुनमा सुधार गर्न तथा यौन हिंसा पीडितलाई छिटो न्याय दिने व्यवस्था माग गर्दै यौन हिंसाविरुद्ध भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ।संस्थाले बलात्कार तथा यौन हिंसा पीडितहरूले न्यायमा पहुँच प्राप्त गर्न बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्था नेपालले संशोधनमार्फत तत्का

यौन हिंसा र बलात्कारका घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू : आयोग

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।  आयोगले आज बुधवार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी र यौन हिंसा तथा बलात्कारका घटनामा अनुसन्धान गरिरहेका प्रहरीसँग छलफल गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितले समयमै न्याय पाउने अधिकारको सुनिश्चित गर्न निर्देशन दिएको हो ।  छलफलमा मानव अधिकार आयोगकी सदस्य लिली थापाले अपराधीलाई उम्कन नदिन तथा पीडित र साक्षीको सुरक्षा गर्न ...

घर–घरमा यौन हिंसा छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा रहेको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनी भन्छिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् । ’ उनले यसका लागि कानुन मन्त्रालयलगायत सबै निकायले गम्भिर भएर काम गर्न आग्रहसमेत गरिन् । छलफल कार्यक्रममा उनले हदम्यादका कुरा राख्ने हो भने

त्रिविभित्र यौन हिंसा गम्भीर समस्या

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूले विश्वविद्यालयभित्र यौन हिंसा गम्भीर समस्याको रुपमा रहेको बताएका छन् । बिहीबार त्रिविको लैङ्गिक अध्ययन विभाग र महिला विषयक अध्ययन विभागले ‘त्रिभुवन विश्वविद्यालयमा यौन हिंसा नियन्त्रण तथा सम्बोधनका लागि विशेष नीति र संयन्त्र’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त छलफलका वक्ताहरूले त्रिविको यौन हिंसा अन्त्यका लागि छुट्टै […]

अष्ट्रेलियाको संसद्‍मा चरम यौन हिंसा, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत हुँदै

एजेन्सी, १४ मङ्सिर। अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक सात महिना लामो अनुसन्धानबाट आएको एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो । ‘सेट दी स्ट्यान्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएको हो । संसदभित्रका करिब ६३ […]

पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक पक्राउ

धनकुटा : धनकुटा–७ स्थित सुवास मेडिकलका डाक्टर राज शर्मा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा सोमबार पक्राउ परेका छन।पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषमाथि यौन हिंसा गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए।पाख्रीबास नगरपालिकाका बिरामीले आफूमाथि यौनजन्य हिंसा गरेको उजुरीका आधारमा डा. शर्मालाई पक्राउ गरिएको उनले बताए। विराटनगर महानगरपालिका–१२ खरैया ठेगाना भएका डा. शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट

बालिकामाथि यौन हिंसा गरेको आरोपमा गुम्बा संरक्षक पक्राउ

कैलालीमा गुम्बाका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि गुम्बा संरक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।