सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौँ– विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो । विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ […]