केही खुंखार ज्योतिषीहरू भन्छन्- 'अब प्रचण्डको राजनीति सकिन लाग्यो।' मलाई भने प्रचण्डको राजनीति भर्खरै शुरू भएको जस्तो लाग्छ। शायद प्रचण्डको टाउको कसैले झोलामा हालेर शेरबहादुर देउवासमक्ष पहिले नै बुझाउन सकेको भए प्रचण्डको राजनीति मात्र हैन प्रचण्डको भौतिक अवस्थिति नै सकिने थियो । तर हेर्नुहोस् त राजनीति, आज प्रचण्डको टाउको...