सकियो खानको राजनीति

इमरान खान महिनाको दोस्रो पटक गिरफ्तार भए। तर यस पटकको गिरफ्तारीमा केही फरक देखियो। अब के हुन्छ, सबैको चासो छ। वर्षको ९ मे र ५ अगस्टको बीचमा धेरै कुराको फरक छ। पहिलो पटक इमरानको गिरफ्तारीमा पेसेवरदेखि कराँचीसम्मको सडकमा मानिसको प्रदर्शन थियो। घर भत्काइएको थियो भने सेना तैनाथ गर्नुपरेको थियो। शनिबारको दिन भने अन्य दिनको भन्दा […]

सम्बन्धित सामग्री

आठ बुँदेमा प्रस्ताव पारित गर्दै सकियो एमाले सचिवालय बैठक

जनकपुरधाम : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्

प्रचण्डजी तातोपानी नभए चिसोपानीले नुहाउँछु भनेर लाग्नुभयोः कांग्रेस नेता

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टीको नेतृत्वमा सरकार नबन्दैमा राजनीति नसकिएको बताएका छन् । ‘सत्ता प्राप्त नगर्दैमा कांग्रेस सकियो वा निरीह भयो भन्नु गलत प्रचार हो । सबभन्दा ठूलो दलको सरकार बन्न नसक्दा जनता खिस्रिक्क भएका छन् । कांग्रेसहरु आक्रोशित अवश्य भएका छन् । तर रोएर बसेका छैनन् । मन्त्री, मन्त्रीका […]

धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकियो : नेता बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर-२ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकिएको बताएका छन् । मनहरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले मनहरी, राक्कीराङ र कैलाशका चेपाङ, प्रजा र तामाङ समुदायका जनताको समृद्धिको दिन आएको बताए ।धर्म, राजतन्त्र र देश टुक्र्याउनेसँग मिलेर यो व्यवस्थाको अन्त्य गर्नेसँग ओलीले गठबन्धन गरेको भन्दै नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र व्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन

विज्ञान, विचार र राजनीति

दार्शनिक, विचार निर्माता वा सिद्धान्तकार विज्ञानदेखि टाढा बस्नुहुँदैन । विज्ञानका आविष्कार, खोज र निरुपित नियमभन्दा बाहिर बसेर न सिद्धान्तको निर्माण हुन्छ न देशको विकास । विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।

“बाबुराम भट्टराईको राजनीति करिब करिब सकियो”

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टीका नेता युवराज कार्कीले बाबुराम भट्टराईको राजनीति सकिएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कार्कीले भने, “तीन वर्षअघि बडो उत्साहसाथ पार्टी एकता गरेका हौं । त्यसको वार्ता टोलीमा म पनि थिएँ । एक वर्ष लामो वार्ता […]

दुबै महामन्त्रीले भने : कांग्रेसमा भागवण्डाको राजनीति सकियो

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् । उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी […]

निर्वाचनमा राजनीति

निर्वाचन कहिले गर्ने भन्ने विषय दलीय राजनीतिक स्वार्थको चंगुलमा फसेको छ । स्थानीय, प्रदेश र संघको निर्वाचन अनिवार्य आवश्यकताको विषय हो भन्ने सबैलाई जानकारी छ, तर केही महिना पछिसम्म यसलाई धकेल्न सकियो भने बढी अवधि सत्तामा रहन पाइएला भन्ने सत्ताधारी राजनीतिक दलहरुको स्वार्थ छ भने छिटो निर्वाचन गर्नसके छिटै सरकारमा जान पाउने आशा सरकारइतरका दलहरुलाई […]

एमाले विधान महाधिवेशन : सकियो समूहगत रिपोर्टिङ

शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो ।प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला

डुब्न लागेका माधव नेपाललाई कस्ले बचाइदियो

काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए,‘देश डुब्न लाग्यो, माझी आऊ बचाऊ !’ उनी आफै राजनीतिमा डुब्दै गएका थिए । तत्कालीन नेकपामा उनको वरियता चौंथो थियो । देशको प्रधानमन्त्री भइसकेका र कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालिसकेका नेपालका लागि त्यो पीडादायक क्षणहरु थिए । धेरैले माधव नेपालको राजनीति अब सकियो पनि भनेका […]

'प्रचण्डको राजनीति सकियो भनेको सुन्दा हाँसो लाग्छ'

केही खुंखार ज्योतिषीहरू भन्छन्- 'अब प्रचण्डको राजनीति सकिन लाग्यो।' मलाई भने प्रचण्डको राजनीति भर्खरै शुरू भएको जस्तो लाग्छ। शायद प्रचण्डको टाउको कसैले झोलामा हालेर शेरबहादुर देउवासमक्ष पहिले नै बुझाउन सकेको भए प्रचण्डको राजनीति मात्र हैन प्रचण्डको भौतिक अवस्थिति नै सकिने थियो । तर हेर्नुहोस् त राजनीति, आज प्रचण्डको टाउको...