विज्ञान, विचार र राजनीति

दार्शनिक, विचार निर्माता वा सिद्धान्तकार विज्ञानदेखि टाढा बस्नुहुँदैन । विज्ञानका आविष्कार, खोज र निरुपित नियमभन्दा बाहिर बसेर न सिद्धान्तको निर्माण हुन्छ न देशको विकास । विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।

सम्बन्धित सामग्री

राजनीति आयातित भयो, आफै केही गर्नुपर्छ

राजनीतिका लागि विचार आयात गरिन्छ। संविधान, क्रान्तिका मोडल आयात हुन्छन्। तर राजनीति गर्ने नेता कुनै पनि मुलुकमा आयात गर्न सकिँदैन। राजनेता जन्माउनको लागि कुनै पनि मुलुकले एउटा ठुलो कालखण्ड गुजार्नु पर्छ। नेपालको सन्दर्भमा हामीले विचार आयात गरेका छौँ। तर राजनीति गर्ने नेता आयात गर्न नसक्दा मुलुक सधैँ अस्थिरतामा फसिराखेको छ। अस्थिरताकै बिचबाट नेपालले धेरै दशक […]

बाबुरामलाई रवीन्द्रको जवाफ ‘विचारभन्दा माथि देश’स्वयंमा एउटा विचार हो

काठमाडौं,१० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो ‘विचारभन्दा माथी देश’ नामक पुस्तक आफैमा एउटा विचार भएको बताएका छन् । डा. भट्टराईले आज सामाजिक सञ्जालमार्फत वैकल्पिक राजनीति गर्नेहरूलाई विचारको अवमूल्यन नगर्न चेतावनी दिँदै ‘विचारभन्दा माथि देश’को हालत के भयो भनी टिप्पणी गरेको  टिप्पणीको जवाफ दिँदै मिश्रले भनेका छन् । म विचारविहीन मान्छे […]

कांग्रेस नेता घिमिरेको ‘बाटो बिराएको राजनीति’ सार्वजनिक

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको विचार संग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक भएको छ ।  मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतले पुस्तक विमोचन गरे...

एकै ड्याङका मुलाजस्ता कांग्रेस र कम्युनिस्टको 'लाज नीति'मा पिल्सिँदै जनता

सुभाषचन्द्र देवकोटा - राजनीति पार्टी भनेको विचारधाराको संस्थागत, संगठित अभिव्यक्ति हो। कुनै पनि राजनीति पार्टीको पहिचान भन्नु उक्त पार्टीले अंगिकार गरेको विचार र त्यो विचारले निर्दिष्ट राजनीति कार्यक्रम नै हुन्। नेपालको राजनीतिमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको लामो इतिहास र पहिचान छ। उनीहरुले अँगालेको राजनीति विचार, दृष्टिकोण र लोकतान्त्रिक आन्दोलमा…

‘नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक

काठमाडौँ, १४ मङ्सिर: नेपाली काँग्रेस नेता लोकेश ढकालद्वारा लिखित‘नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको सहभागिता बढेका बेला राजनीतिमा आउन चाहने युवाका लागि सो पुस्तक उपयोगी रहेको छ । आज यहाँ आयोजित कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले […]

व्यक्ति, विचार र व्यवस्था

देश बनाउन योग्य व्यक्ति चाहिँदो रहेछ । हाम्रो देशको सन्दर्भमा राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई राजनीति गर्ने एजेन्डा बनाउने तर ठाउँमा पुगेपछि आफ्नो र आफन्जनको पालन पोषणमा अभ्यस्त हुने संस्कारले सुशासन शब्दमा मात्र सीमित रह्यो । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्यवस्था बद्लियो । […] The post व्यक्ति, विचार र व्यवस्था appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एनआरएनएभित्रको राजनीति : पैसाको दुरुपयोगदेखि नेताको दैलोसम्म !

१० भदौ, बार्सिलोना । ‘राजनीति आस्था र विचार मान्छेमा हुनसक्छ त्यो स्वभाविक हो । तर एनआरएनएभित्र पुगिसकेपछि त्यसलाई बाहिर नै राखेर छिर्नुपर्छ । मन्दिर दर्शन गर्दा जुत्ताचप्पल बाहिर खोले जस्तै ।’ डायस्फोराका नेपालीलाई यो कथनले वाक्कदिक्क बनाएको छ । अझ एनआरएन निर्वाचनका बेलामा त सबैको मुखमा यही नै झुण्डिएको हुन्छ । तर व्यवहारिक रूपमा भने […]

मूल्य र मान्यताको राजनीति छोडिन्न : नेपाल

काठमाडौं, १६ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले सिमा नाघेपछि विद्रोह हुने उल्लेख गर्दै आफूले विचार, मूल्य र मान्यताको राजनीति नछोड्ने स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा विपक्षी गठबन्धनले नागरिक समाजका अगुवा तथा बुद्धिजिवीहरुसँग आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘तपाईँहरुले जेठ २ गते फर्कने कुरा […]