निर्वाचनमा राजनीति

निर्वाचन कहिले गर्ने भन्ने विषय दलीय राजनीतिक स्वार्थको चंगुलमा फसेको छ । स्थानीय, प्रदेश र संघको निर्वाचन अनिवार्य आवश्यकताको विषय हो भन्ने सबैलाई जानकारी छ, तर केही महिना पछिसम्म यसलाई धकेल्न सकियो भने बढी अवधि सत्तामा रहन पाइएला भन्ने सत्ताधारी राजनीतिक दलहरुको स्वार्थ छ भने छिटो निर्वाचन गर्नसके छिटै सरकारमा जान पाउने आशा सरकारइतरका दलहरुलाई […]

सम्बन्धित सामग्री

शिक्षकले राजनीति गरे जागिर जाने

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । संसद्मा दर्ता भएको उक्त शिक्षा विधेयकले शिक्षकलाई राजनीति गर्नबाट रोक लगाएको छ । शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध सङ्गठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न […]

बाइराँकामा डेढ दशकदेखि पानी राजनीति

जुम्लाबाट २०६४ देखि २०७४ साल सम्मको निर्वाचनमा संघ प्रदेशदेखि स्थानीय तहमा निर्वाचित हुने नेताले तातोपानी–१ बाइराँका गाउँमा खानेपानी पुर्‍याउने विषयलाई मुख्य एजेण्डा बनाए । सोहीअनुसार निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान गर्ने बाचा गरे पनि गाउँमा पानी पुगेन । खाली राजनीति गर्नका लागि बाइराँका गाउँमा पानी पुर्‍याउने विषय नेताले ढालका रूपमा बाइराँकाबासीलाई प्रयोग गरे […]

प्रतिपक्षमा बस्दैमा राजनीति सकिँदैन, सबै तयारी अहिले भन्न मिल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुग्ने वित्तिकै राजनीति नसकिने बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसके पछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा राजनीति नसकिने बताए।केन्द्र प्रदेश सबैतिर सत्ता गुमाउँदैछ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भने, हाम्रो सिट घट्छ कि के? प्रतिपक्षमा बस्नेवित्तिकै राजनीतिक सकिने भन्ने छ र ? अमेरिकामा रिपब्लिकन पार्टी प्रतिपक्षमा छ उसको राजनीति सकिएको छ त ?’

ओलीले निषेधको राजनीति गरेः बद्री पाण्डे

‍धनगढी – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण निषेधको राजनीति खेप्नुपरेको बताएका छन्। शुक्रबार आठ दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको ज्यादतिका कारण नागरिक समाजसमेत आक्रान्त बनेको बताए। पाण्डेले न्यायपालिकाको अपमानप्रति मंसिर ४ गतेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा […]

राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छः ईश्वर पोखरेल

काठमाडौँ – एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन्। दसैंको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताए। देश बनाउने सपनाको नेतृत्व ध्रुव एमालेले गरेको उनको दाबी छ। उनी आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर […]

भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिन्छ : अध्यक्ष लिङ्देन

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिने बताउनुभएको छ । स्याङजाको सदरमुकाम पुतलीबजारमा बुधबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गर्नुभयो । भ्रष्टाचार र अनियमितता मौलाउँदै […]

प्रेम सुवालको ब्यङ्ग्य– शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ

काठमाडौं, २४ जेठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताए । निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि ‘प्रजातन्त्र’ भनिन्छ भन्दै परिभाषा गर्नुपर्ने बताए । सुवाल आबद्ध पार्टीका उम्मेदवारहरूले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा […]

सांसद सुवालको ब्यङ्ग्य– शब्दकोषमा ‘राजनीति’ भनेको ‘घुस र पक्षपात लेखौँ’

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन्। उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताए। निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि ‘प्रजातन्त्र’ भनिन्छ भन्दै परिभाषा गर्नुपर्ने बताए। सुवाल आबद्ध पार्टीका उम्मेदवारहरूले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा निर्वाचन चिह्न […]

निर्वाचनमा मत बदर प्रतिशत बढ्दै

सिमकोट – यस पटकको स्थानीय तह निर्वाचनमा २०७४ सालको भन्दा चार भन्दाबढी प्रतिशतले मत बदर भएको पाइएको छ। आयोगले मतदाताको शिक्षाको व्यस्था नगर्नु र राजनीति दलहरुले पनि मतदातालाई चासो नदिएको कारण ठूलो संख्यामा मत बदर भएको हो। जिल्लाका सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको मतमा बदर मत प्रतिशत २० दशमलव ८९ प्रतिशत रहेको […]