काठमाडौं, १७ असार । जनता समाजवादी पार्टीका नेता युवराज कार्कीले बाबुराम भट्टराईको राजनीति सकिएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कार्कीले भने, “तीन वर्षअघि बडो उत्साहसाथ पार्टी एकता गरेका हौं । त्यसको वार्ता टोलीमा म पनि थिएँ । एक वर्ष लामो वार्ता […]