'फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगियो'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले सर्वोच्च अदालतको संसद विघन बदरको फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगिएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १५ वडा कार्यसमितिले संसद पुन: स्थापनाको फैसलाको स्वागत र खुसीयालीमा अायोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै जोशीले सर्वोच्चको फैसलाले संविधान मिच्न अग्रसर भएका शक्तिहरु समेत पराजित भएको भन्दै संसद विघटन बिरुद्ध अावाज बुलन्द गर्ने सबैलाई धन्यवाद प्रकट समेत गरेका थिए । फरक प्रसङ्गमा नेता जोशीले वर्तमान सकारले जनमत गुमाइसकेको...

सम्बन्धित सामग्री

समाजवादका लागि संविधान संशोधन

यस्तो व्यवस्था २०४७ सालको संविधान वा भारतीय संविधानमा राखिएको छ। केशवानन्द भारतीको मुद्दामा त संसद्लाई संविधान संशोधन गर्ने अधिकार असीमित नभै सीमित हुनेगरी व्याख्या भएको छ।...

पौडेल अब संविधान संरक्षकको भूमिकामा

राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान र कानुन बमोजिम उसले आफ्नो कार्य सम्पादन गर्नुपर्ने व्यवस्था छ।...

उपत्यकाको शान्ति सुरक्षाको जिम्मा संघीय सरकारले लिने व्यवस्था संविधान विपरीत

काठमाडौं । प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले काठमाडौं उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षाको जिम्मा संघीय सरकारले लिने व्यवस्था संविधान विपरीत हुने भन्दै कानुनमा उक्त व्यवस्था नगर्न माग गरेका छन् । आज (बिहीबार) धनुषाको जनकपुरधाममा सम्पन्न प्रदेशका आन्तरिक मामिला तथा गृह, सञ्चारमन्त्री र मुख्य न्यायाधिवक्ताहरुको भेलाले ७ बुँदे घोषणापत्र जारी गरी उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ‚ ललितपुर […] The post उपत्यकाको शान्ति सुरक्षाको जिम्मा संघीय सरकारले लिने व्यवस्था संविधान विपरीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपत्यकाको शान्ति सुरक्षाको जिम्मा संघीय सरकारले लिने व्यवस्था संविधान विपरीत

काठमाडौँ । प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले काठमाडौँ उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षाको जिम्मा संघीय सरकारले लिने व्यवस्था संविधान विपरीत हुने भन्दै कानुनमा उक्त व्यवस्था नगर्न माग गरेका छन् । आज (बिहीबार) धनुषाको जनकपुरधाममा सम्पन्न प्रदेशका आन्तरिक मामिला तथा गृह, सञ्चारमन्त्री र मुख्य न्यायाधिवक्ताहरुको भेलाले ७ बुँदे घोषणापत्र जारी गरी उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ‚ ललितपुर […]

स्वदेशी संविधान तथा व्यवस्था निर्माण आजको चुनौती

नेपालको संविधान २०७२ त्यो अपूर्णता र गतिमा जारी गर्न व्यक्तिगत रुपमा केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सबभन्दा ठूलो स्वार्थ र चाहनाले काम गरेको थियो। भुइँचालोको सन्त्रासबाट आतंकित नागरिक जमातमा त्यसबेला संविधानप्रति कुनै आकर्षण थिएन। तर, भारतीय विदेश सचिव (हाल विदेशमन्त्री) यस. जयशंकरको आगमन र आदेशात्मक शैलीमा संविधान रोक्ने प्रयासले एक खालको […]

वर्तमान संविधान संसदीय व्यवस्था सिध्याउँछ : दमननाथ ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानले संसदीय व्यवस्था नै समाप्त पार्ने दाबी गरेका छन् ।संविधान दिवसका अवसरमा आइतबार राजधानीमा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा ढुंगानाले वर्तमान संविधान संशोधन वा खारेजी एउटा मात्र विकल्प हुन सक्ने जिकिर गरे ।‘यो संविधानमा जुन धाराले संसदीय व्यवस्थामा छेकबार लाग्छ, त्यही धाराले शेरबाहदुर देउवा प्रधानमन्त्री बनेका छन्,’ ढुंगानाले भने, ‘संसदीय व्यवस्था […]

'यो संविधान र व्यवस्था रहेसम्म जनतालाई निराश बनाउने खेल रोकिने छैन'

काठमाडौ : निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान र संवैधानिक व्यवस्था रहुन्जेल जनतालाई निराश बनाउने खेल निरन्तर भइरहने बताएका छन्।हिजो मात्रै सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पदमुक्त भएका मन्त्री साहले आज प्रतिक्रिया दिँदै हठपूर्वक बनाइएको वर्तमान संविधान स्पष्ट नभई विभिन्न प्रणालीहरुको फ्युजन भएकोले देश कन्फ्यूज्ड भएको बताए।संविधानको धारा ७६ को उपधारा ५ को अस्पष्ट प्रावधानकै कारण एउटा दलको सांसद अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसमेत गर्न भ्याइरहेका मन्त्री

संसदीय व्यवस्था र संविधान असफल : वैद्य

विराटनगर / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था र संविधान असफल भइसकेको बताएका छन् । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संसद विघटन, अमेरिकी संसदमा भएको आक्रमण लगायतका घटनाको उदाहरण दिँदै संविधान र संसदीय व्यवस्था ‘फेल’ भइसकेको बताए । वैद्यले विश्वमै संसदीय व्यवस्था असफल हुँदै गइरहेको जिकिर गरे... The post संसदीय व्यवस्था र संविधान असफल : वैद्य appeared first on Purbeli News.