पौडेल अब संविधान संरक्षकको भूमिकामा

राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान र कानुन बमोजिम उसले आफ्नो कार्य सम्पादन गर्नुपर्ने व्यवस्था छ।...

सम्बन्धित सामग्री

संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेल विशेष समारोहमा सहभागी

संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।  कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव,...

वर्तमान संविधान विपी विचारकै सार : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान विपी विचारकै सार भएको बताएका छन्। जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको ‘विपी...

संविधान रक्षा गर्नु नै अहिलेको चुनौती हो : नेता पौडेल

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेद्‍वार रामचन्द्र पौडेलले संविधान रक्षा गर्नु नै अहिलेको चुनौती भएको बताएका छन्। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा बोल्दै नेता पौडेलले संविधान रक्षा गर्नु नै अहिलेको चुनौती भएको बताएका हुन्। नेता पौडेलले भने, ‘हामीले संसदीय लोकतान्त्रिक व्यवस्था स्थापित गर्न सफल भएका छौं। त्यो धेरै […]

जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् ।बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए । लामो समयको बलिदानबाट प्राप्त उपलब्धिलाई तत्कालीन प्रधा

वर्तमान संविधान जोगाउन गठबन्धन : नेता पौडेल

नेपाली कांग्रेका नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। तनहुँ कांग्रेसले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ...

संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो: रामचन्द्र पौडेल

‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो। संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,’ पौडेलले भने।

संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भयो : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको पौडेलको ठहर छ । सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन  रहेकोमा २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु षड्यन्त्र भन्दा अरु केहि हुन नसक्ने उनको भनाइ छ ।पाैडेल

रामचन्द्र पौडेल भन्छन्- संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्– ‘लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन।...