नेपालको संविधान २०७२ त्यो अपूर्णता र गतिमा जारी गर्न व्यक्तिगत रुपमा केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सबभन्दा ठूलो स्वार्थ र चाहनाले काम गरेको थियो। भुइँचालोको सन्त्रासबाट आतंकित नागरिक जमातमा त्यसबेला संविधानप्रति कुनै आकर्षण थिएन। तर, भारतीय विदेश सचिव (हाल विदेशमन्त्री) यस. जयशंकरको आगमन र आदेशात्मक शैलीमा संविधान रोक्ने प्रयासले एक खालको […]