काठमाडौं, २९ जेठ । वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रघात भएको टिप्पणी गरेका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधान विपरित इम्बोस्ड नम्बर प्लेट लेखिने व्यवस्था राष्ट्रघात भएको टिप्पणी गरेका हुन् । भट्टराईले संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपीको नेपाली भाषा सरकारी काम काजको भाषा हुनेछ भनी […]