महँगीको चपेटामा अर्थतन्त्र, एक महिनामा कस्तो आयो बदलाव ?

नेपाल राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले समीक्षा अवधिमा उच्च दरमा बजार महँगी (उपभोक्ता मुद्रास्फीति) बढेको देखाएको हो ।चैत मसान्तसम्म मुलुकको बजार महँगी बढेर ७.२८ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा वार्षिक विन्दुगत आधारमा ४.१८ प्रतिशतले नै बढी हो । यद्यपि, चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिले ६.५ प्रतिशतसम्मको मात्र

सम्बन्धित सामग्री

दयाहाङ राईलाई ‘हयाट्रिक’को मौका, ‘के घर के डेरा’को ओपनिङ कस्तो होला ?

काठमाडौं । वर्ष २०७९ को दोस्रो अर्धवार्षिक फिल्म रिलिजको श्रृंखला भोलि (शुक्रबार)देखि थालनी हुँदैछ । अघिल्लो ६ महिनामा चारवटा फिल्म मात्र व्यावसायिक रुपमा सफल रहे । वर्षको बाँकी ६ महिनामा पनि केही फिल्म व्यावसायिक सफल हुने प्रक्षेपण गरिएको छ । जसमध्ये दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ एक हो, जसलार्ई लिएर दर्शकमाझ प्रतीक्षा […]

एक महिनामै ३१ अर्बभन्दा बढीको ऋण उठायो सरकारले

मुलुकको आर्थिक अवस्था कस्तो छ भन्ने उदाहरण र उत्तर एक होइन अनेक छन् । आर्थिक सवलीकरणको साटो गठबन्धनको सत्ता निरन्तरताका लागि मात्रै दौडधूप गरिरहँदा सरकारका लागि ऋण उठाउनुपर्ने अवस्था सिर्जना भएको छ । निर्वाचनको संघारमा पुगेको मुलकमा सरकारकै लागि नेपाल राष्ट्र बैंकले असोज महिनामा मात्रै ३१ अर्बभन्दा बढीको आन्तरिक ऋण उठाउन ट्रेजरी बील जारी गरेको …

संकटोन्मुख अर्थतन्त्र र समाधानका सूत्र

अर्थतन्त्रका परिसूचकहरू पछिल्लो समयमा प्रायः चिन्ताजनक अवस्थामा रहेको हुनाले हाम्रो अर्थतन्त्र झन् दबाबमा रहेको देखिन्छ । यस्तो अवस्थामा अहिलेको हाम्रो पहिलो दायित्व भनेको अर्थतन्त्रलाई जोगाउनु हो । यसका लागि सबैभन्दा पहिला अर्थतन्त्रका परिसूचकहरू कहाँ र कस्तो अवस्थामा छन्, यकिन गर्नुपर्छ र सोहीअनुसार समाधान खोजिनुपर्छ ।चालू आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापारघाटा २५ प्रतिशतले बढेर १५ […]

फेरि बिथोलिने भयो शैक्षिकसत्र, कस्तो छ सरकारको तयारी ?

काठमाडौं : पछिल्लो समय देशभर कोभिड-१९ संक्रमणको ग्राफ बढ्दै गएपछि फेरि शैक्षिक सत्र बिथोलिने देखिएको छ।सरकारले संक्रमणलाई चेन ब्रेक गर्न देशभर भोलि (मंगलबार)बाट माघ १५ गतेसम्म देशभरका विद्यालयमा विदा दिने निर्णय गरिसकेको छ। गत कात्तिक–मंसिर महिनामा कोभिड-१९ संक्रमण दर घटेपछि भौतिक उपस्थितिमा पठनपाठन भएको थियो। २०७८ सालको  चालु शैक्षिक सत्र घटाएर असार १ गते सुरु भई चैत मसान्तसम्म कायम गरियो।यो समयमा सबै कोर्स सकिने भएपछि ०७९ को शैक्षिक सत्र वैशाखबाटै सुरु गर्ने शिक्षा तथ

साउन महिनामा कुन राशि भएकाको राशिफल कस्तो होला ? हेर्नुहोस् मासिक राशिफल

मेष यो महिना व्यापारको मामिलामा  सावधानी एकदम महत्त्वपूर्ण छ । अचानक ठूलो खर्च आउनसक्छ, जुन काट्न पनि गाह्रो हुन्छ। अफिसमा भइरहेको राजनीतिबाट आफूलाई टाढा राख्नुहोस्। प्रेम- विवाहित जीवनमा मिठोपन रहनेछ। पारिवारिक वातावरण पनि रमाइलो हुनेछ ।  मौसमसँग सम्बन्धित डाईट र व्यायामको उचित ख्याल राख्नुहोस् । भाग्यशाली रंग – सेतो र भाग्यशाली संख्या -१ रहनेछ । वृष यो महिना पेट दुखाइ हटाउन ध्यान योगको अभ्यास गर्नुपर्छ । आफ्नो  कमजोरीहरूलाई रोक्नुहोस् । अत्यधिक रीसले तपाईंको स्वास्थ्य र तपाईंको कामलाई हानी ...