संकटोन्मुख अर्थतन्त्र र समाधानका सूत्र

अर्थतन्त्रका परिसूचकहरू पछिल्लो समयमा प्रायः चिन्ताजनक अवस्थामा रहेको हुनाले हाम्रो अर्थतन्त्र झन् दबाबमा रहेको देखिन्छ । यस्तो अवस्थामा अहिलेको हाम्रो पहिलो दायित्व भनेको अर्थतन्त्रलाई जोगाउनु हो । यसका लागि सबैभन्दा पहिला अर्थतन्त्रका परिसूचकहरू कहाँ र कस्तो अवस्थामा छन्, यकिन गर्नुपर्छ र सोहीअनुसार समाधान खोजिनुपर्छ ।चालू आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापारघाटा २५ प्रतिशतले बढेर १५ […]