काठमाडौं । वर्ष २०७९ को दोस्रो अर्धवार्षिक फिल्म रिलिजको श्रृंखला भोलि (शुक्रबार)देखि थालनी हुँदैछ । अघिल्लो ६ महिनामा चारवटा फिल्म मात्र व्यावसायिक रुपमा सफल रहे । वर्षको बाँकी ६ महिनामा पनि केही फिल्म व्यावसायिक सफल हुने प्रक्षेपण गरिएको छ । जसमध्ये दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ एक हो, जसलार्ई लिएर दर्शकमाझ प्रतीक्षा […]