तोरन्ल पर्वको अवसरमा केन्द्रीय सदस्य गौचनद्धारा शुभकामना व्यक्त

म्याग्दी, ३ चैत्र । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाती थकाली समुदायले आज तोरन्ल (फागुपुर्णिमा) पर्व धुमधामसँग मनाएका छन् । यहि अवसरमा थकाली समाजको केन्द्रीय सदस्य तथा होटल व्यवसायी बिमला गौचनले सबैलाई  शुभ कामना दिएकी छिन् । प्रत्येक वर्ष तीन दिनसम्म मनाउने तोरन ल्ह पर्वको अवसरमा थकाली समाज बेनी क्षेत्रको आयोजनामा तारा खेल (आर्चरी) […]

सम्बन्धित सामग्री

कर्मचारीलाई राष्ट्र निर्माणमा लाग्न आग्रह

सिमकोट – एमाले केन्द्रीय सदस्य छक्कबहादुर लामाले राष्ट्र सेवक कर्मचारीलाई आफ्नो अधिकारका लागि लड्नुका साथै राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन्। नेपाल निजामती संगठनद्वारा दसैँ–तिहारको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा नेता लामाले उक्त विचार व्यक्त गरेका हुन्। रानीबनमा शुक्रबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य लामाले कर्मचारी स्थायी सरकार भएका कारण उनीहरूले आफ्नो अधिकारका लागि […]

संविधान दिवसको अवसरमा नेविसंघद्वारा क्याम्पसमा राष्ट्रिय झण्डा फहराइयो

सिमकोट – नेपाल विद्यार्थी संघको आयोजनामा संविधान दिवसको अवसरमा क्याम्पसमा राष्ट्रिय झण्डा फहराइएको छ। नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारीको समन्वयमा मानसरोवर बहुमुखी क्याम्पसमा सो झण्डा फहराउने कार्य भएको हो। केन्द्रीय सदस्य भण्डारी संविधान दिवसको अवसर पारी शिक्षण संस्थामा राष्ट्रिय झण्डा राख्ने कार्य मानसरोवर बहुमुखी क्याम्पस भएको बताए। झण्डा नभएका शिक्षा संस्थामा राष्ट्रिय झण्डा राख्ने नेविसंघ […]

लेखा दिवसको अवसरमा रानीवन सरसफाइ

सिमकोट – कर्मचारीअन्तर्गत लेखा समूहको दिवसका अवसरमा हिमाली जिल्ला हुम्लाका कर्मचारी मिलेर रानीवन पिकनिक स्पोट सफाइ गरिएको छ। सबै सधँै उक्त स्थानमा पिकनिक जाने तर सरसफाइ नगर्ने भएका कारण सो क्षेत्र दुुर्गन्धित हुुन थालेपछि कर्मचारीले सफाइ गरेका हुन्। राष्ट्रिय कर्मचारी संगठनका (राकस) केन्द्रीय सदस्य नवीन शाहीले लेखा दिवसको अवसर संगठनको आयोजनामा कर्मचारीको लेखा दिवसको अवसरमा […]

आज पनि मेलमिलापको आवश्यकता छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अँगालेको मेलमिलापको नीतिको आजपनि त्यतिकै आवश्यकता रहेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोलिटिकल डिवेड फोरमले काठमाडौंमा आयोजना गरेको एक...

स्थापना दिवसको अवसरमा नेकपा (एस)ले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान

खोटाङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनर्गठन दिवसको अवसरमा खोटाङमा दीप प्रज्वलन गरिएको छ । पुनर्गठन दिवसको अवसरमा बिहीबार साँझ पार्टी जिल्ला कार्यालयमा दीप प्रज्वलन गरिएको हो । एसका केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ, केन्द्रीय सदस्य एबं पूर्वसांसद कुलप्रसाद फुयाँल, प्रदेश कमिटी सदस्य अम्बीका राई, जिल्ला सचिव राजन आचार्य लगायतको उपस्थितिमा पार्टी कार्यालयमा […]

जन्मदिनको अवसरमा एमाले जिल्ला अध्यक्षले गरे कार्यकर्ता संरक्षण कोषको स्थापना

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्षले आफ्नो जन्मदिनका अवसरमा नयाँ कार्यको सुरुवात गरेका छन् ।  एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जन्मदिनको अवसरमा एक कार्यक्रम गर्दै नगद ५१ हजार रुपैयाँ राखेर  पार्टी कार्यकर्ता संरक्षण कोषको शुभारम्भ गरेका हुन् । उक्त  कोषमा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सोमप्रसाद मिश्रले पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।  सो कोषमा एमाले भक्तपुरका नेता  बिष्णु तामाङले ११ हजार १ सय ११ रुपैयाँ प्रदा

‘उद्घोषण ज्ञान’ लिएर आए पौडेल

नेपाली  काँगेसका चितवन जिल्ला सदस्य  नवीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका विमोचन गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार पुस्तक विमोचन गरिएको हो ।नेपाली  काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा  प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ र राज्यमन्त्री केन्द्रीय सदस्य उमेश श्रेष्ठ , केन्द्रीय सदस्य अन्जनी श्रेष्ठ  ,दिनेश कोइराला र शान्ति परियारले  संयुक्त रूपमा पुस्तक बिमोचन गरेका हुन् । गोजीमा राखेर हिँड्न र च

‘मेरो बारेमा धेरै दुष्प्रचार गरिए पनि सभापतिको दाबेदारी कायम छ’

मोरङ – कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी कायम रहेको बताएका छन्। गणेशमान सिंहको १०७औं जन्मदिवसका अवसरमा विराटनगरमा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले पार्टीभित्र देखिँदै आएको अन्तरकलह अन्त्य गर्दै लजाने बताए। कार्यक्रममा उनले पार्टीको नाममा अहिले देखिएको विभिन्न ए, बी, सी जसरी चलेको हावालाई अन्त्य गर्दै पार्टीलाई विधि विधानअनुरूप अगाडि […]

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारण सभाका अवसरमा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।      केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको क...

राजपाका केन्द्रीय सदस्य यादवसहित दर्जनौँ कार्यकर्ता माओवादीमा प्रवेश

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामशंकर यादवसहित दर्जनौँ नेता/ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लाको कल्याणपुर नगरपालिकाको बेल्हामा आयोजित चुनावी सभाको अवसरमा केन्द्रीय सदस्य यादवसहित दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। यादवसँगै राजपाका स्थानीय नेता शिव नारायण यादवको नेतृत्वमा पनि दर्जनौँ स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। प्रवेश भएका…