स्थापना दिवसको अवसरमा नेकपा (एस)ले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान

खोटाङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनर्गठन दिवसको अवसरमा खोटाङमा दीप प्रज्वलन गरिएको छ । पुनर्गठन दिवसको अवसरमा बिहीबार साँझ पार्टी जिल्ला कार्यालयमा दीप प्रज्वलन गरिएको हो । एसका केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ, केन्द्रीय सदस्य एबं पूर्वसांसद कुलप्रसाद फुयाँल, प्रदेश कमिटी सदस्य अम्बीका राई, जिल्ला सचिव राजन आचार्य लगायतको उपस्थितिमा पार्टी कार्यालयमा […]