‘मेरो बारेमा धेरै दुष्प्रचार गरिए पनि सभापतिको दाबेदारी कायम छ’

मोरङ – कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी कायम रहेको बताएका छन्। गणेशमान सिंहको १०७औं जन्मदिवसका अवसरमा विराटनगरमा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले पार्टीभित्र देखिँदै आएको अन्तरकलह अन्त्य गर्दै लजाने बताए। कार्यक्रममा उनले पार्टीको नाममा अहिले देखिएको विभिन्न ए, बी, सी जसरी चलेको हावालाई अन्त्य गर्दै पार्टीलाई विधि विधानअनुरूप अगाडि […]