राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामशंकर यादवसहित दर्जनौँ नेता/ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लाको कल्याणपुर नगरपालिकाको बेल्हामा आयोजित चुनावी सभाको अवसरमा केन्द्रीय सदस्य यादवसहित दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। यादवसँगै राजपाका स्थानीय नेता शिव नारायण यादवको नेतृत्वमा पनि दर्जनौँ स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। प्रवेश भएका…