‘उद्घोषण ज्ञान’ लिएर आए पौडेल

नेपाली  काँगेसका चितवन जिल्ला सदस्य  नवीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका विमोचन गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार पुस्तक विमोचन गरिएको हो ।नेपाली  काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा  प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ र राज्यमन्त्री केन्द्रीय सदस्य उमेश श्रेष्ठ , केन्द्रीय सदस्य अन्जनी श्रेष्ठ  ,दिनेश कोइराला र शान्ति परियारले  संयुक्त रूपमा पुस्तक बिमोचन गरेका हुन् । गोजीमा राखेर हिँड्न र च