लेखा दिवसको अवसरमा रानीवन सरसफाइ

सिमकोट – कर्मचारीअन्तर्गत लेखा समूहको दिवसका अवसरमा हिमाली जिल्ला हुम्लाका कर्मचारी मिलेर रानीवन पिकनिक स्पोट सफाइ गरिएको छ। सबै सधँै उक्त स्थानमा पिकनिक जाने तर सरसफाइ नगर्ने भएका कारण सो क्षेत्र दुुर्गन्धित हुुन थालेपछि कर्मचारीले सफाइ गरेका हुन्। राष्ट्रिय कर्मचारी संगठनका (राकस) केन्द्रीय सदस्य नवीन शाहीले लेखा दिवसको अवसर संगठनको आयोजनामा कर्मचारीको लेखा दिवसको अवसरमा […]