काठमाडौं । पछिल्ला दिन ओरालो लागेको शेयर बजार बुधबार सामान्य अंकले सकारात्मक रहेको छ । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले सकारात्मक रहेर २१ सय १६ कायम भयो । कारोबार भने थप घटेर पौने २ अर्बमा खुम्चियो । यसले लगानीकर्ता पर्ख र हेरको मनस्थितिमा रहेको विश्लेषण गरिएको छ । लघुवित्त, लगानी र […]