काठमाडौं । चैतदेखि बैंक वित्तीय संस्थाका ब्याजमा केही कमी आउन थालेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा पनि बाह्य क्षेत्र सकारात्मक बन्दै गएको देखिएको छ । तर पनि शेयर बजारका लगानीकर्ता भने अझै सम्हालिन सकेका छैनन् । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार साताको सुरुको दिन पनि ओरालो लाग्यो । उतार चढावबीच […]