एक वर्ष ९२ जनाले गरे आत्महत्या

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आत्महत्यको घटना बढ्दै गएको छ। प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ९२ जनाले आत्महत्या गरेका छन्। जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका प्रहरीले जनाएको छ।  यस्तै जिल्लामा लागु पदार्थ दुव्र्यसनीको अवस्था विकराल भएको तथ्यांक सार्वजनिक भएको छ...