आत्महत्या गर्नेमा युवा बढी

आत्महत्या गर्नेको संख्या पछिल्ला वर्षमा विकराल बन्दै गइरहेको छ। कर्णालीमा आत्महत्याको संख्या डरलाग्दो अवस्थामा रहेको छ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने महिला श्रमिकको सङ्ख्या धेरै

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा पुरुषको तुलनामा महिला श्रमिकले बढी आत्महत्या गर्ने गरेको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले वैदेशिक रोजगारीको क्रममा पुरुषको तुलनामा महिला श्रमिकले बढी आत्महत्या गर्ने गरेको देखाएको हो ।  पीएनसीसीमा ९ वर्षको अवधिमा दर्ता भएका मृत्यु सम्बन्धी १९ सय १९ केशहरूको विश्लेषण गरी गरिएको अध्ययनमा आत्महत्या गर्ने पुरुष श्रमिकको सङ्ख्य ९ प्रतिशत रहेको छ भने महिलाको सङ्ख्या २४ प्रतिशत रहेको छ । यो तथ्याङ्कले वैदेशिक रोजगारीमा गएका श्रमिकको मानसिक स्व...

झापामा आत्महत्या गर्नेमध्ये ६१ प्रतिशत पुरुष

झापामा वर्षेनी तीन सयभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार वर्सेनी आत्महत्या बढिरहेको पाइएको हो। पछिल्लो तीन आर्थिक वर्षमा प्रत्येक वर्ष तीन सय बढीले...

'आत्महत्या गर्नुअघि मान्छेले बाँच्न मन नलागेको कुरा कसै न कसैलाई भनेकाे हुन्छ'

विश्वमा हरेक वर्ष ७ लाख ३ हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।

सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला झापा

प्रदेश–१ मा हरेक दिन चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।१ नम्बर प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ । आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् । १४ जिल्ला रहेको प्रदेश १ मा आव ०७६/०७७ देखि ०७८/०७९ को तीन वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको […]

गरिबभन्दा धनीको आत्महत्या दर बढी

दीपेश केसीः गरिबीका कारण नै अपराध हुन्छ भन्ने सोचले जरो गाडेको समाजमा आत्महत्याको प्रमुख कारण गरिबी हो भनी प्रस्तुत गरिने अस्वभाविक होइन । आत्महत्या सामाजिक यथार्थ अर्थात् सोसल फेक्ट भनी समाजशास्त्री इमाइल दुर्खाइमले व्याख्या गरेका छन् । उनले सन् १९८७ मा केस स्टडी गरी लेखेको ‘सुसाइड’ पुस्तकमा तथ्य र तथ्याङ्कसहित आत्महत्याको कारणमध्ये गरिबी पनि एक […]

किन सुरक्षाफौजमा आत्महत्या बढी हुन्छ ?

काठमाडौं, ९ पौष । पावर र पैसाका बाबजुद सुरक्षाफौजमा आत्महत्या बढी देखिन्छ । समाजशास्त्री इमाइल दुर्खिमले पनि सर्वसाधारणमा भन्दा सुरक्षाफौजमा आत्महत्या बढी देखिएको तथ्यबारे उल्लेख गरेका छन् । उनको प्रशिद्ध कृति सुसाइडमा यसबारे प्रष्ट पारिएको छ । नेपालमा पनि सुरक्षा निकायका उच्च देखि तल्लो तहमा रहेकाहरुले आत्महत्या गरेको घटना रेकर्ड छ । ९ पौषमा नेपाल […]

प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

पर्वत : गण्डकी प्रदेशमा आत्महत्या चुनौतीका रूपमा देखिएको छ। प्रहरीको तथ्याङ्क हेर्ने भने विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ।प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार वि.क.का अनुसार गण्डकी प्रदेशमा गत आर्थिक ०७७/०७८ मा ६ सय ६१ जनाले आत्महत्या गरेका छन्। तीमध्येका ६० प्रतिशत अर्थात् ३ सय ९६ जना पुरुष र ४० प्रतिशत अर्थात् २ सय ६५ जना महिला रहेका छन्।सबैभन्दा बढी कास्की जिल्लामा ६२ महिला र ९५ पुरुष गरी एक वर्षको अवधिमा १ सय ५७ जनाले आत्महत्या गरेका

सुदूरपश्चिममा चार वर्षमा दुई हजार बढीले गरे आत्महत्या

२६ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष (२०७७/०७८) मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रहरी […]

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् ।  यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ।प्रदेश प्रहर

किन गर्छन् मानिसहरु आत्महत्या ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हरेक वर्ष विश्वभरमा लगभग १० लाखभन्दा बढी मानिसहरुले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एकजनाले आत्महत्या गर्छ । नेपालमा पनि लकडाउन भएदेखि (११ चैत्रदेखि २० जेठसम्म) ११ सयभन्दा बढी मानिसहरुले आत्महत्या गरिसकेको तथ्यांक केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ ।