केही समयअघि पश्चिम सुर्खेतको पञ्चपुरीकी विमला कँडेलले कोठामै झुण्डिएर आत्महत्या गरिन् । वीरेन्द्रनगरमा बस्दै आएकी उनले जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन् ।१९ बर्षीया ती किशोरीले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले फेला पारेको थियो । उनको त्यो ‘सुसाइड नोट’ मा आत्महत्याको बाटो रोज्नुको मुख्य कारण परीक्षा बिग्रिएको भनिएको थियो । विमलाले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोजिन् ।उनको आत्महत्